नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका २४ वटा निर्णय सार्वजनिक गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन उड्नु अघिल्लो दिन बसेको मन्त्रिपरिषद्का निर्णय गुरुङले आज अपरान्ह पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको निर्णय अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि चालू आ.व. लाई अधिकृत स्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

थप पढ्नुहोस् निर्णयहरुः