"इरान" को लागि खोज नतिजाहरू
ट्रम्पले इरानसँग वार्ता गर्न खटाए उपराष्ट्रपति भान्स र विदेश मन्त्री रुबिओ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न आफ्ना दुई विश्वास पात्र अघि सारेका छन् । पश्चिम एसिया तनावमा अमेरिका र इरान आमनेसामने भएपछि विश्वभर देखि...
इरानको प्रतिक्रिया- ‘ट्रम्प पछि हट्न बाध्य भए’
इरानका आणविक संयन्त्रहरूमा आक्रमण स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई इरानले आफूहरुको कडा चेतावनीपछि हट्न बाध्य भएको भन्दै कडा टिप्पणी गर...
ट्रम्पले भने- ‘युद्ध अन्त्यको प्रयास हुँदैछ, इरानमा ठूला आक्रमण गर्दैनौँ ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। उनले इरानका विद्युत् केन्द्रहरूमा गर्ने भनिएको सम्भावित...
होर्मुज जलडमरु सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले अमेरिकाले इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण गरे होर्मुजको जलडमरू पूर्ण रूपमा बन्द हुने चेतावनी दिएको छ ।अमे...
इजरायलविरुद्ध इरानको आक्रमण तीव्र, १ घण्टाभित्र तीन ब्यालिस्टिक मिसाइल प्रहार
इरानले हिजो शनिबारदेखि इजरायलविरुद्ध आक्रमण तीव्र पारेको छ। यस क्रममा इरानले एक घण्टाभित्र इजरायलमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। इरानले गएरा...
२२ देशद्वारा इरानको होर्मुज जलडमरू अवरुद्ध विरुद्ध वक्तव्य, संकट झन् गहिरिने चिन्ता
संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूमा भएका आक्रमणबारे २२ देशको संयुक्त वक्तव्य सार्वजनिक गरेको छ। वक्तव्यमा इरानले ग...
लारिजानी हत्याको ‘निर्णायक बदला’ लिएरै छाड्ने इरानको चेतावनी
इरानका सैन्य प्रमुख अमिर हतामीले इजरायली हवाई आक्रमणमा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिएर छाड्ने चेतावनी दिएका छन् । हातामीले एक विज्ञप्तिमा जारी...
इरानले साउदीमा गर्यो विनासकारी आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त
पश्चिम एसियामा जारी संघर्ष दिनप्रतिदिन भयावह बन्दै गइरहेको छ । अमेरिका र इजरायलको भीषण आक्रमणविरुद्ध इरानले पनि जोडदार प्रत्याक्रमण गरिरहेको छ । मिसाइल र ड्रोनक...
इरानद्धारा कतारस्थित अमेरिकी सेनाको सबैभन्दा ठूलो अखडामा क्षेप्यास्त्र प्रहार
इरानले कतारस्थित अमेरिकी सेनाको सबैभन्दा ठूलो अल उदैद सैन्य बेसमा ब्यालेस्टिक क्षेप्यास्त्रले आक्रमण गरेको छ । अल उदैदमा अमेरिकी सेनाको विशाल सैन्य अखडा रहेको छ...
होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र
मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको छ । यसैबीच इज...
इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु
संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले...
इरानले सर्वोच्च नेता खामेनेईको मृत्यु पुष्टि गर्यो
इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको पुष्टि गरेको छ । अमेरिकी–इजरायल आक्रमण परी खामेनेईको मृत्यु भएको हो । इरानको मिलिटरी मोनिटरले साम...
इरानमा दुई सयभन्दा बढी मारिए, प्राथमिक विद्यालयमै एक सय आठ बालबालिकाको मृत्यु
अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणमा बालबालिकासहित कम्तीमा एक सय आठ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन...
इरानमाथिको आक्रमण ‘खतरनाक’, ‘विनाशकारी’ हुन सक्छः मस्को
रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई ‘खतरनाक’ र ‘विनासकारी’ भन्दै यसको निन्दा गरेको छ । क्रेमलिनले बढ्दो तनाव र इरानमा सम्भावित अमेरिकी हस्त...
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन सरकारको अनुरोध
नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अप...