राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍काे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम बाचन गरिरहेका छन ।

राष्ट्रपति पाैडेलद्दारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।