Nepalmuhar Full version →
राजनीति

माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकता

Nepalmuhar May 26, 2025
नेकपा (माओवादी केन्द्र) र नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ । आज सोमबार काठमाडौँको नयाँबजारको खुशिबूमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो। नेपाः राष्ट्रिय पार्टीको अध्यक्ष विजय सैँजु छन्। आजै प्रचण्डले नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठको समूहसँग पनि एकता गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) र नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ ।

आज सोमबार काठमाडौँको नयाँबजारको खुशिबूमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो।

नेपाः राष्ट्रिय पार्टीको अध्यक्ष विजय सैँजु छन्। आजै प्रचण्डले नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठको समूहसँग पनि एकता गरेका थिए ।

Featured माओवादी केन्द्र नेपाः राष्ट्रिय पार्टी