Nepalmuhar Full version →
अर्थ

संसदबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट

Nepalmuhar June 24, 2025
संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेस गरेको विनियोजन विधेयक २०८२ लाई प्रतिनिधिसभाको आजको बैठकले बहुमतले पारित गरेको हो। बजेट पारितका लागि कांग्रेस र एमालेले आफ्ना सांसदह...

संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेस गरेको विनियोजन विधेयक २०८२ लाई प्रतिनिधिसभाको आजको बैठकले बहुमतले पारित गरेको हो।

बजेट पारितका लागि कांग्रेस र एमालेले आफ्ना सांसदहरुलाई ह्वीप नै लगाएका थिए ।

बजेट पारित