Nepalmuhar Full version →
राजनीति

रवि लामिछाने थप १५ दिन हिरासतमा

Nepalmuhar November 24, 2024
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ। कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायधिस भिमलाल बेलवासेको ईजालासले सो अनुमति दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ।

कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

न्यायधिस भिमलाल बेलवासेको ईजालासले सो अनुमति दिएको हो ।

Featured हिरासत रवि लामिछाने