Nepalmuhar Full version →
समसामयिक

आज सार्वजनिक बिदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था पनि बन्द हुने

Nepalmuhar February 28, 2025
नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ । 

नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।
 

सार्वजनिक बिदा