Nepalmuhar Full version →
राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Nepalmuhar September 30, 2024
नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार अपराहन्न १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो । 

नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले मंगलबार अपराहन्न १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।
 

कांग्रेस संसदीय दल