Nepalmuhar Full version →
समसामयिक

कटुवा पेस्तोल सहित एक जना पक्राउ

Nepalmuhar May 4, 2025
पर्सा गाउँपालिका(२ बाट कटुवा पेस्तोल १ थान र गोली १ थान सहित सोही गाउँपालिका(४ बस्ने २३ वर्षीय दिपक साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पर्सा गाउँपालिका(२ बाट कटुवा पेस्तोल १ थान र गोली १ थान सहित सोही गाउँपालिका(४ बस्ने २३ वर्षीय दिपक साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


पक्राउ कटुवा पेस्तोल