Nepalmuhar Full version →
विशेष रिपोर्ट

सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

Nepalmuhar March 31, 2026
नेपाली सेनाले यहाँ आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

नेपाली सेनाले यहाँ आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

रणभीम गण मुडे खोटाङ र १८ नं फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२ रतन्छामा सोमबार आयोजित सो शिविरमा १४९ महिला, ५९ पुरुष तथा १० जना बालबालिकाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका हुन् । 

नागरिक–सैन्यसम्बन्ध सदृढ गर्ने उद्देश्यले साकेला गाउँपालिकामा एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको रणभीम गण मुडेका गणपति केदारप्रसाद लामिछानेले जानकारी दिए ।
Featured सेना स्वास्थ्य