Nepalmuhar Full version →
समसामयिक

चीन केन्द्र बिन्दु भएर आएको भूकम्प ७.१ म्याग्निच्युडको

Nepalmuhar January 7, 2025
काठमाडौं उपत्यकालगायतमा बिहानै जोडको धक्का महसुस गरिएको भूकम्प ७.१ म्याग्निच्युड भएको खुलेको छ । थियो। अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको अनुसार भुकम्पको धक्का ७.१ म्याग्निच्युडको थियो । काठमाडौं उपत्यकालगायत तराई मधेसका भूभागमा समेत धक्का महसुस गरिएको भूकम्प बिहान ५स्५५ बजे आएको थियो । भूकम्पको क...

काठमाडौं उपत्यकालगायतमा बिहानै जोडको धक्का महसुस गरिएको भूकम्प ७.१ म्याग्निच्युड भएको खुलेको छ । थियो। अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको अनुसार भुकम्पको धक्का ७.१ म्याग्निच्युडको थियो ।

काठमाडौं उपत्यकालगायत तराई मधेसका भूभागमा समेत धक्का महसुस गरिएको भूकम्प बिहान ५स्५५ बजे आएको थियो । भूकम्पको केन्द्र बिन्दु नेपालको लुबुते र चीनको स्वशासित क्षेत्र आसपास थियो ।

Featured भूकम्प म्याग्निच्युड