Nepalmuhar Full version →
राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Nepalmuhar May 4, 2025
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आज दिउँसो ३ बजे बैठक बस्दैँछ । तराइ मधेसको ‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा अब गर्ने भनिएको अभियानबारे छलफल गर्न सो बैठक बोलाइएको बताइएको छ। पुस २३ मा सम्पन्न केन्द्र...

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आज दिउँसो ३ बजे बैठक बस्दैँछ ।

तराइ मधेसको ‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा अब गर्ने भनिएको अभियानबारे छलफल गर्न सो बैठक बोलाइएको बताइएको छ।

पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो ।

Featured माओवादी केन्द्र पदाधिकारी बैठक