Nepalmuhar Full version →
राजनीति

माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

Nepalmuhar December 5, 2024
नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका लागि पदाधिकारी बैठक बोलाएका छन् ।  आज बिहान ८ बजे अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । स्थानीय तह उपनिर्वाचनवाट हौसिएको माओवादीले त्यसको समीक्षा गर्ने र आसन्न केन्द्रीय कमिटी बैठक...

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका लागि पदाधिकारी बैठक बोलाएका छन् । 

आज बिहान ८ बजे अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । स्थानीय तह उपनिर्वाचनवाट हौसिएको माओवादीले त्यसको समीक्षा गर्ने र आसन्न केन्द्रीय कमिटी बैठकलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

साथै, बैठकले अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे पनि निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।


Featured माओवादी केन्द्र पदाधिकारी बैठक