Nepalmuhar Full version →
राजनीति

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

Nepalmuhar September 13, 2024
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयसहित संवैधानिक परिषदको बैठकमा माओवादीको अडान तथा सहकारी ठगी प्रकरणमा बनेको संसदी विशेष समितिले सार्बजनिक गर्न लागेको...

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ ।

बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयसहित संवैधानिक परिषदको बैठकमा माओवादीको अडान तथा सहकारी ठगी प्रकरणमा बनेको संसदी विशेष समितिले सार्बजनिक गर्न लागेको प्रतिवेदनको बारेमा संसद्मा माओवादीको भूमिका बारे छलफल हुने बताइएको छ ।

Featured संसदीय दल माओवादी केन्द्र